२४७ जना नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, बिदाई गर्न राजदूत बिमानस्थलमा
योगेन्द्र योगी | असार ७, दोहा | कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् ।
साउदीको राजधानी रियादबाट नेपाल...