विदेशमा अलपत्र रहेकाहरुलाई स्वदेश फर्काउन बजेटमा व्यवस्था, स्वदेश फर्किनेलाई रोजगारी
जेठ १५, काठमाडौं । विदेशमा रोजगारी गुमाएका, भिषाको म्याद सकिएका, अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन लाग्ने खर्च बजेटमा गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सदनमा प्रस्तुत गरिरहेको बजेटमा यसको जानकारी...