पुस ५, दाङ | घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख ५० हजार रुपैयाँका दरले १६ लाख ५० हजार उठाए ।...