वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
मङ्सिर २८, काठमाण्डौं । विशेष अदालत काठमाडौंले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलगायत दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्याएको छ । दर्ता भएको तीन वर्षपछि सुनुवाइको चरणमा प्रवेश गरेकोे...