माल्टा पठाउने भन्दै डेढ करोड ठगि : ४१ म्यानपावर माथि अनुसन्धान हुँदै (सूचीसहित)
मनोज पराजुली। माघ २९, काठमाडौं। वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने नाममा ४१ म्यानपावर कम्पनीले १ करोड ६५ लाख भन्दा बढी ठगि गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। वैदेशिक...