म्यानपावर व्यवसायी सडकमा : जनचेतना जगाउने भन्दा सेल्फी खिच्ने धेरै !
मंसिर २७, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीको काम हो । नेपाली श्रमिकलाई विश्वबजारमा रोजगारीका अवसर दिलाउने ।
अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सरकारी तथा गैरसरकारी संस्थाले औपचारिक रुपमा नै कार्यक्रमको...