कतारमा कामदारलाई कम्पनी परिवर्तनको स्वतन्त्रता, काफला प्रणालीको अन्त्यको संकेत
असोज ३०, दोहा (आईएलओ न्युज) | कतारले काफला प्रणालीको अन्त्य गर्ने र प्रवासी कामदारहरूको अधिकारको संरक्षणमा महत्वपूर्ण कदम चाल्ने लक्ष्यका साथ आफ्नो श्रम बजारमा व्यापक सुधारको घोषणा गरेको छ ।
16...