५ बर्ष अगाडि खाडीमा झाडु लगाउने युवा अहिले २४ जनालाई रोजगारी दिन्छन्
साउन-२५, महोत्तरी | "समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो...