कुवेतमा समस्यामा परेका ३३ नेपालीलाई सृजनशील युवा समाजद्वारा खाद्यान्न सहयोग
योगेन्द्र योगी । साउन १५, दोहा। कुवेतमा समस्यामा परेका ३३ जना नेपाली कामदारलाई सृजनशील युवा समाज कुवेतले खाद्यान्न सहयोग गरेको छ । कुवेतको अल राकिव कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरुलाई...