मलेसियाको रोजगारी खुल्यो, पहिलो चरणमा कलिङ भिषा आएकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने
मनोज पराजुली, चैत्र १७, काठमाडौं । विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी भोलि (सोमबार) बाट खुल्ने भएको छ । पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति...