बहराइनमा बेरोजगार भएका नेपालीले अनलाइनमार्फत् काम खोज्न सक्ने
जेठ २८, काठमाडौं । बहराइनमा रोजगारी खोजिहेकाहरूका लागि त्यहाँको श्रम बजार नियामक अख्तियारले आफ्नो वेभसाइटमा पूर्ण विवरण पेस गर्न आग्रह गरेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनको जारी वेभसाइटमा आफ्नो...