कतारबाट भोली र पर्सि आउने भनि निर्धारित भएको चार्टर्ड उडान स्थगित
असार १, काठमाडौँ | नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत कतारबाट हुने चार्टर्ड उडानहरु स्थगित भएको छ । नेपाल एयरलाइन्सले भोली १६ जुनमा उडान गर्ने र हिमालय एयरलाइन्सले १७ जुनमा उडान...