कामदार पठाउँदा ३ बर्षदेखि म्यानपावरहरुलाई यत्रो घाटा ? बार्षिक टेलिफोनमै १३ लाख !
अनिल अधिकारी |साउन २८, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायी संघले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई प्रति ५०० कामदार पठाउँदा म्यानपावरलाई ८७ लाख भन्दा बढी घाटा लाग्ने...