ललितपुरमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा छापा
फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले छापा हानेको छ । बहराइनमा कुक पदमा ४५ हजार...