Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: स्वास्थ्य

राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो

काठमाडौँ । राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई  हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक…

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

काठमाडौँ | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको…

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

काठमाडौँ | जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ । यहाँ आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरुको…

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

 काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी…

१०१ वर्षीया महिलाले क्यान्सर माथि जीत निकालिन् र भन्छिन्- मैले पढ्न र खेल्न कहिल्यै छोडिनँ

काठमाडौँ । जब कुनै व्यक्तिले जीवनको १०० वर्ष पूरा गर्छ, तब जीवनप्रति उनीहरुको दृष्टिकोण नै परिवर्तन हुन्छ । अमेरिकामा बसोवास गर्ने लेन होरविचको जीवनमा…

एन्टिबायोटिकको प्रयोग बढ्दै

काठमाडौँ | एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज…

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि…

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

काठमाडौँ । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको…

‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’

काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ । छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा…

भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

काठमाडौँ । पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पर्साका…

सुडानको राजधानीमा हैजाको प्रकोप, २ दिनमा ७० जनाको मृत्यु

सुडानको राजधानीमा हैजाको प्रकोपले दुई दिनमा ७० जनाको ज्यान लिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । खार्तुमले आधारभूत सेवाहरूको पतनका बीच द्रुत गतिमा फैलिएको महामारीसँग…

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले धुलिखेल अस्पताल परिसरमा निर्माण…