पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ८, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य...