पुस २१, काठमाडौँ | पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।...