दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखियो
मंसिर १०, काठमाडौं। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्।वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध...