स्वास्थ्यमन्त्री पौडेल स्वदेश फिर्ता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् ।स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...