पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण
साउन ३२, काठमाडौँ । पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्।
संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश...