काठमाडौँ | नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३३.८१ अंकले बढेर २६९४.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ...