सङ्घीयताको दृष्टिकोणबाट बजेटः स्रोतसाधन वितरणमा एकपक्षीय, अधिकार हस्तान्तरणमा उदासिन
काठमाडौँ । वित्तीय सङ्घीयता कार्यान्वयनका दृष्टिकोणले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कमजोर रुपमा प्रस्तुत भएको टिप्पणी गरिएको छ । ‘फेडेरालिज्म एन्ड लोकलाइजेसन सेन्टर’ले आज यहाँ ‘सङ्घीयताको दृष्टिमा आर्थिक वर्ष...