कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल, कुन कुन विषयमा छलफल भयो ?
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ। आज बिहीबार संघीय संसद् भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको कांग्रेस...