काठमाडौँ । इरानका प्रमुख हुसेन सलामीको इजरायली आक्रमणबाट मृत्यु भएको इरानको सरकारी मिडियाले जानकारी दिएका छन् । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् । इरानी...