आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि मसी प्रहार
काठमाडौँ । उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि नेकपा बहुमत पक्षका कार्यकर्ताहरूले मसी प्रहार गरेका छन्। उनीहरूले काठमाडौंमा इजलासमै पुगेर न्यायाधीश थारुमाथि मसी प्रहार गरेका हुन्। घटना लगत्तै प्रहरीले...