प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट, ७ राउन्ड गोली चालाएर नियन्त्रणमा लगियो
काठमाडौँ | काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।...