गाजा युद्ध सन्दर्भमा नेतान्याहुको बन्धक रिहाइको प्रतिबद्धता
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जीवित र मृतक सबै बन्धकहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको यो भनाइ १० इजरायली बन्धकको रिहाइसहित प्रस्ताव गरिएको ७० दिन लामो युद्धविरामसम्बन्धी...