विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान शुरु
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान शुरु गरेको छ । दर्ता भएका उजुरीका आधारमा निगरानी...