तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित ९ भारतीय पक्राउ
काठमाडौँ | तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ भारतीयलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा...