काठमाडौँ | साउदी अरबमा भएको एउटा भयानक सडक दुर्घटनामा ९ जना भारतीयको मृत्यु भएको छ । जेद्दाहस्थित भारतीय मिसनले यसबारे जानकारी दिएको भन्दै अमर उजालाले समाचार छापेको छ । दुर्घटना...