अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ
काठमाडौँ | अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ । स्थानीय समयअनुसार गतसाता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले...