असार १५ भित्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताएकी छन्। शनिबार द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५...