अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते
काठमाडौँ | अमेरिकामा एक निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते...