काठमाडौँ | अहिले भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाका क्रममा थुप्रै व्यक्तिहरू भाइरल बनिरहेका छन् । त्यसमा पनि बढी चर्चा साधु बाबाहरूको छ । सर्वसाधारणसँग कुरा गर्ने शैली, दिने...