डार्क फाइल प्रकरणमा फरार राजकुमार तिमिल्सिना पक्राउ
काठमाडौँ | सिधाकुरा अनलाइनलाई नक्कली अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले गत असोज...