अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै धरौटीमा रिहा भए पूर्वमन्त्री पाण्डे
माघ ३, काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा...