देव गुरुङलाई देख्नासाथ रेशम चौधरीले भने– हामी त सँगै थियौँ नि !
पुस २०, काठमाडौं । कैलाली–१ बाट निर्वाचित सांसद् रेशमलाल चौधरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो ।शपथपछि माला र खादा...