नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेलको डिपिआर गर्न कम्पनी छानिदैँ
साउन ८, काठमाडौँ | लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।आजको नेपाल समाचारपत्रका अनुसार,...