प्रधानमन्त्रीले बोल्न खोज्दा पनि बोल्न नसक्ने अवस्थामा डा.केसी !
असार २६, काठमाडौँ | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ ।प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न...