स्थानीय तहमा ८ अर्व बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन
साउन १६, काठमाडौं | स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । यो हिनामिना हजार, लाख वा करोडमा मात्रै...