नवलपरासीमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरियो, लोडसेडिङ हुँदा पनि झिलिमिली
भदौ ६, नवलपरासी । हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन्...