ललितानिवास जग्गा प्रकरणमा न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
साउन १०, काठमाडौं | ललितानिवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव एवं हालका न्यायाधीश विनोदकुमार गौतमलाई न्यायपरिषद्मा हाजिर गराएर अनुसन्धानमा आलटाल...