नुवाकोट विदुरवासी धमिलो पानीलाई तीन सय रुपैँयासम्म तिर्न बाध्य
साउन २४, नुवाकोट । बर्षौदेखि खानेपानी अभाव झेल्दै आएका सदरमुकाम विदुरवासीले उपभोक्ता समिति नै बनाएर पानी वितरण गरिदा पनि सुख पाएनन् ।
समितिले पठाउने पानी असाध्यै धमिलो छ, खानै मिल्दैन ।...