ओली शर्मालाई मन्त्री बनाउन चाहन्थे तर यसकारण मन्त्री बनेनन् जनार्दन शर्मा
चैत ३, काठमाडौं | रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए ।पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन...