एमाले-माओवादी एकताबारे बाहिर आएका सबै कुरा झुटा हुन्, सत्य के हो त ?
पुस १५, काठमाडौँ | एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता जनअनुमोदित भइसकेको बताउँछन् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । अब चाहेर पनि दुवै पार्टी एकताबाट पछि हट्न नसक्ने उनको दाबी...