निर्वाचनको मुखैमा कार्यकर्तालाई बाड्यो सरकारले १६ करोड ! (एकजनालाई कति पर्यो ?)
मङ्सिर १४, काठमाण्डौ । निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताका नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ ।यो वितेको तीन महिनामा सरकारले...