भदौ १ गतेदेखि रिङरोडमा मालवाहक सवारी साधन गुड्न नपाउने
साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । यातायात विभाग र ट्राफिक प्रहरी महाशाखाले रिङरोडमा...