पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता माओवादीमा फर्कने तयारी यस्तो छ
असार १२, काठमाडौं । नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा लागेको छ । विशेष गरेर माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टी अब नबन्नेमा...