नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रह ‘फोबोस’मा बासस्थल
असार ८, काठमाडौं | मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ...