रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि, साउन र भदौमा १ खर्ब ८७ अर्ब भित्रियो
कात्तिक ५, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको...